नेप्सेमा ३१ लाख बढी कित्ता सेयर सूचीकृत

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीको ३१ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको १० प्रतिशत बोनस वापतको सेयर सूचीकृत भएको हो ।