घलेम्दी हाइड्रोको १ करोड १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिले ? « Arthapath.com
१० फाल्गुन २०८०, बिहीबार

घलेम्दी हाइड्रोको १ करोड १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिले ?



काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको २०० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

बिहीबार कम्पनीको १ करोड १० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्