मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश « Arthapath.com
५ पुष २०८१, शुक्रबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश दिएको छ । सर्वाेच्च अदालतले व्यवसायी प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । प्रसाईंलाई शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो ।


प्रतिक्रिया दिनुहोस्