नविल बैंक « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

Tag: नविल बैंक

८ प्रतिशत ब्याजदर भएको नविल बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

काठमाडौं । नविल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । साउन १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको हो । साउन १० गतेबाट बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको थियो । ऋणपत्र खरिदका लागि छिटोमा