यती एयरलाइन्स « Arthapath.com
२१ भाद्र २०७९, मंगलवार

Tag: यती एयरलाइन्स

यती एयरलाइन्सले थप्यो नयाँ विमान

काठमाडौं । यति एयरलाइन्सले ७० सिट क्षमताको एटीआर ७२–५०० विमान थपेको छ । अष्ट्रेलियाको एभासन कम्पनीसंग लिजमा ल्याएको उक्त विमान सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । एम एस एन नं. ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान