काठमाडौंबाट दुबईका लागि उडेको ‘फ्लाइ दुबई’को जहाजमा आगलागी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडिरहेको फ्लाइ दुबईको जहाजमा आगलागी भएको छ ।
आकस्मिक अवतरणको प्रयास गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ।












