काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यकाल सकिनु एक महिना अघिनै नियुक्ति भइसक्नुपर्ने व्यवस्था छ । तर सत्ता सहयात्री काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवारमा अडान राख्दा आज पनि गभर्नर नियुक्ति हुन सकेन । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न झन्डै १ दर्जनले आकाङ्क्षा देखाएको भए पनि मूलतः डा. निलम ढुङ्गाना र