प्रमिला भट्ट « Arthapath.com
९ जेष्ठ २०८०, मंगलवार

Author: प्रमिला भट्ट

सेना कर्मचारीले तलव खान नसक्ने अवस्थामा कस्ताे बजेट आउँछ ? :अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्मचारी र सेनाले तलव खान नसक्ने अवस्थामा बजेट कस्ताे आउँछ भनेर प्रश्न गरेका छन् । नेकपा एमालेकाे जनसंगठन पदाधिकारी भेलालाई संबाेधन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने आर्थिक रूपमा देश कमजाेर रहेकाे अवस्थामा धेरै विकासकाे अपेक्षा गर्न सकिने अवस्था नरहेकाे बताए ।