विचार « Arthapath.com
१ असार २०८३, सोमबार

विचार

नेपालको बैंकिङ क्षेत्र: ‘एक्स्ट्रिम’ चटक र सुधारको कठोर बाटो

नेपालको वित्तीय इतिहासमा विगत एक दशक ‘अस्वाभाविक विस्तार’ को समय रह्यो। एउटा यस्तो समय, जहाँ बैंकहरूबीच सेवाको गुणस्तरमा होइन, अंकको दौडमा प्रतिस्पर्धा भयो। शाखाको संख्या, निक्षेपको आकार, र कर्जाको आयतन नै सफलताको एक मात्र मानक बन्यो। तर, यो आक्रामक वृद्धिको जगमा कति ठुलो ‘सिस्टेमिक’ जोखिम लुकेको थियो भन्ने कुरा अहिले