चैत १५ गते सार्वजनिक बिदा « Arthapath.com
२३ असार २०८३, मंगलबार

चैत १५ गते सार्वजनिक बिदा



काठमाडौं । गण्डकी प्रदेशले बुधबार (चैत १५ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले एक सूचना प्रकाशित गरी सो दिन प्रदेशभरी सार्वजनिक बिदा दिइएको उल्लेख गरेकी छन्।

चैत १५ गते चैते दशैंको अवसरमा प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्