चाडपर्वमा प्रोटोनले ल्यायो ’गन्तव्य खुशीयालीको’ अफर
काठमाडौँ । यो दशैंतिहार लाई लक्षित गरेर प्रोटोनले ’गन्तव्य खुशीयालीको’ अफर ल्याएको छ । यो योजना अन्तर्गत हरेक सागा सेडानको खरिदमा एनटर्क स्कूटर पाउन सकिन्छ ।
पहिलो वर्षको सडक कर र बिमापाउनुका साथै सहजइन–हाउस फाइनान्स, एक्सचेन्ज बोनस र हरेक टेस्ट ड्राइभमा आकर्षक उपहारहरू पनि पाउन सकिन्छ । यो अफर प्रोटोनका सागा सेडान र एक्स् ५० र एक्स् ७० एसयुभीमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना भाद्र ३० गते देखि अधिराज्य भर सीमित अवधिको लागि मात्र लागू हुनेछ ।
शंकर ग्रुपअन्तर्गतको जगदम्बामोटर्स नेपालको लागिप्रोटोनका गाडीको आधिकारिक वितरक हो । जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्धता सुनिश्चितगर्न राष्ट्रव्यापी रुपमा डिलरहरुको संजाल निर्माण गरेको छ ।













