एकीकृत समाजवादीलाई लुम्बिनी प्रदेश धक्का, प्रदेशसभातर्फ निल « Arthapath.com
२४ असार २०८३, बुधबार

एकीकृत समाजवादीलाई लुम्बिनी प्रदेश धक्का, प्रदेशसभातर्फ निल



काठमाडौं । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा निल भएको छ । सत्ता गठबनधनमा रहेको पार्टी एकीकृत समाजवादी टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये कुनै पनि सिट पाएन ।

लुम्बिनी प्रदेश सभामा एकीकृत समाजवादी निल हुदाँ त्यहाका नेता आक्रोसित बन्दै निल रहेको प्रदेशमा चुनाव कसरी गर्ने भन्ने प्रश्न गरी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्