आइएमई पे र श्रीयोग कन्सल्टिङ बीच सम्झौता « Arthapath.com
३० असार २०८३, मंगलबार

आइएमई पे र श्रीयोग कन्सल्टिङ बीच सम्झौता



साथै,सम्झौता अनुसार आइएमई पे श्रीयोग कन्सल्टिङ डटकमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ । श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ सम्झौता गरिएको हो।

श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगार दार्ताहरूबाट आइएमई पे को माध्यमबाट प्राप्त गर्न सक्ने भएको छ ।

यहीँ फेब्रुअरी ८ देखि संचालनमा रहने यो सम्झौता आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने वानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेको छ ।



प्रतिक्रिया दिनुहोस्