गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौं । गहुँको न्युनतम समर्थन मूल्य निर्धारण भएको छ । गत पुस २६ गते बसको मन्त्रिपरिषदको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
चालु आर्थिक वर्ष २०८१–८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९६७.३८ रुपैयाँ निर्धारण गरेको हो ।