काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८२” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०८१ मा परिक्षा दिएको र २०८२ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई