अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

रसुवागढी हाइड्रोपावरमा नयाँ नेतृत्व: अध्यक्षमा ढकाल, निमित्त सीईओमा ज्याख्व

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको नेतृत्वमा फेरबदल भएको छ। आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष सुभाष कुमार मिश्रलाई हटाएर राजन ढकाललाई नयाँ अध्यक्षको रूपमा नियुक्त गरेको हो। त्यस्तै, कम्पनीका प्रबन्ध सञ्चालक छविलाल गैह्रे सुरुवामा परेपछि उनको स्थानमा सत्यराम ज्याख्वलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिइएको छ। अध्यक्ष