अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

युद्धको खतराबाट अर्थतन्त्र जोगाउन के हुनसक्छन् वैकल्पिक बाटो ? के भन्छन् विज्ञ ?

काठमाडौं । नेपाल अझै पनि आर्थिक हिसाबले निकै कमजोर छ । मुलुकमा विद्यमान राजनीतिक अस्थिरताले तथा विभिन्न बाह्य कारणहरुले गर्दा अर्थतन्त्रमा सुधार हुन सकेको छैन । अर्थतन्त्रका केहि बाह्य सूचकहरु सकारात्मक देखिए पनि हाम्रो अर्थतन्त्र सार्वजनिक ऋणले थलिएको छ, व्यापारघाटा उत्कर्षमा छ। दैनिक जीवनमा प्रयोग गर्ने वस्तुमा समेत परनिर्भरता बढेको