अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

बुद्ध एयरको क्रू प्रशिक्षण: पाइलट र एयरहोस्टेसको उत्कृष्टता निखार्न पर्दा पछाडि के-के हुन्छ ?

काठमाडौँ । हवाई यात्रा गर्ने यात्रुहरूले आकाशमा प्रायः क्याबिन क्रू अर्थात् एयर होस्टेसहरुको मनमोहक मुस्कान देख्छन् । ककपिटबाट बोलिरहेका पाइलटको आत्मविश्वासले भरिपूर्ण स्वर सुन्छन् । तर त्यो सुमधुर मुस्कान र गहकिलो आवाज यत्तिकै आउँदैन । त्यसको पछाडि कडा प्रशिक्षण, अथक मिहेनत, अनुशासन र गम्भीर तयारी लुकेको हुन्छ । नेपाली आकाशमा