९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री, दृष्टिविहीन ग्राहकलाई पनि डिजिटल बैंकिङ सहज

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको छ । नेपाल बैंकले दृष्टिविहीन तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा डिजिटल बैंकिङ सेवा उपयोग गर्न सक्ने व्यवस्था गर्दै आफ्नो वेबसाइटमा विभिन्न पहुँच मैत्री सुविधाहरु समावेश