९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

पीपीए र आईपीओको गाँठो फुकाउन सरकारसँग इप्पान अध्यक्ष कार्कीको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले वर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई ऊर्जा क्षेत्रको इतिहासमा स्वर्णिम नाम लेखाउने ऐतिहासिक अवसर रहेको बताएका छन्। इप्पानको २६औं साधारण सभा तथा ८औं अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष कार्कीले मन्त्री श्रेष्ठको कार्यशैलीप्रति निजी क्षेत्र निकै