अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

बागलुङ गलकोटकाे सडक ‘ट्रयाक’ खुलेको करिब २२ वर्षपछि कालोपत्र गरिँदै

काठमाडौंं । बागलुङ गलकोट नगरपालिका–६ स्थित मजुवा–नेपाने सडक करिब ‘ट्रयाक’ खुलेको २२ वर्षपछि कालोपत्र गरिदै छ । करिब ८ किलोमिटर लामो रहेको यो सडक विसं २०६० मा ‘ट्रयाक’ खुलेको थियो । सो सडक खुलेको लामो समयसम्म स्तरोन्नति नहुँदा बर्खामा हिलाम्य र हिउँदमा धुलोले आजित बनेको गलकोटकाे सडक कालोपत्र हुदा अब