अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

बन्दी प्रत्यक्षीकरण मुद्दा : रवि लामिछाने पक्षको बहस सकिएन, बुधबार फेरि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । मंगलबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो । लामिछानेको पक्षबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा र दिपेन्द्र झाला लगायतले बहस