काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा कम्पनीले बैशाख १८, १९ र २० गते गरी ३ दिनसम्म विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईले सम्बोधन गरेका