अर्थ पथ « Arthapath.com
२७ असार २०८३, शनिबार

Author: अर्थ पथ

आइएमई लाइफको नाफा र आम्दानीमा सुधार, जीवन बीमा कोष साढे ४१ प्रतिशत बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको नाफा दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले ९ महिनामा साढे ३६ करोड बढी खुद नाफा कमाएको छ । आइतबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको नाफा १०.४९ प्रतिशत वृद्धि भई ३६