१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

बिमस्टेक सुरक्षा बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान, यी विषयमा गर्नेछन् छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सुरक्षा बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। गृहमन्त्री गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। गृहमन्त्रीको कार्यभार सम्हालेयता उनको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। विश्वकै सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा