अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

को बन्न सक्छन् राष्ट्र बैंकमा अर्को डेपुटी गभर्नर ?

काठमाडौँ । मन्त्रीपरिषदले मंगलबार राष्ट्र बैंकमा रिक्त दुईमध्ये एक जना डेपुटी गभर्नरको मात्रै पदपूर्ति गरेको छ । किरण पण्डितले हिजै सपथ ग्रहण गरेर कार्यभार पनि सम्हालेका छन् । तर दोस्रो व्यक्ति नियुक्त नहुँदा केही अड्कलबाजीहरु लगाइएका छन् । साथै, नयाँ प्रश्न उब्जिएको छ- अब बन्ने अर्को डेपुटी गभर्नर चाहीँ को