काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा क्षेत्रको विकासका लागि विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी नयाँ नीतिहरूको घोषणा गरेका छन्। विद्युत् खरिद सम्झौता भइसकेर पनि लामो समयसम्म निर्माण सुरु नगरेका आयोजनाहरूको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने उनले बताए। त्यस्ता आयोजनाहरूको लाइसेन्स खारेज गरी