अर्थ पथ « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

Author: अर्थ पथ

मेटलाइफ नेपालले ल्यायो स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा, एउटै एपबाट सुगर जाँच र डिजिटल बीमा विस्तार

काठमाडौं । ग्राहकहरूको सेवा अनुभूति अझ प्रभावकारी बनाउने यात्रामा, मेटलाइफ नेपालले आफ्नो वान बाई मेटलाइफ मोबाइल एपमा नयाँ अपडेट गर्दै दीर्घकालीन रगतमा चिनीको मात्रा देखाउने सूचक (HbA1c) को स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा थप गरेको छ । साथै, प्रयोगकर्ताहरूलाई आफ्नो स्वास्थ्य जानकारी र बीमा सम्बन्धी आवश्यकताहरू सजिलै व्यवस्थापन गर्न सहयोग पु¥याउने