११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

साताको अन्तिम कारोबार दिन १६.३८ अंकले बढ्याे नेप्से, पाैने ५ अर्बकाे काराेबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। हिजो १२.३६ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज १६.३८ अंकले बढेर २७ सय ५८ दशमलव ४९ बिन्दुमा पुगेको छ। आज व्यापार समुह बाहेक सबै समुहकाे उपसूचकमा हरियाली छाएकाे छ। यसदिन जलविद्युत समुहकाे उपसूचक १.२९