काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको नयाँ बजेट निर्माणका लागि पूर्वअर्थमन्त्रीहरूसँग विशेष छलफल गर्दै सुझाव संकलन गरेका छन्। अर्थमन्त्री वाग्लेले ८ जना पूर्वअर्थमन्त्रीहरूलाई एकै ठाउँमा राखेर आगामी बजेटलाई कसरी जनमुखी र प्रभावकारी बनाउने भन्नेबारे विमर्श गरेका हुन्। नयाँ बजेट निर्माणको काम अन्तिम चरणमा पुगेका बेला अर्थमन्त्री वाग्लेले अग्रजहरूको