काठमाडौं । आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको