अर्थ पथ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

Author: अर्थ पथ

इरान-इजरायल युद्धबीच प्रति ब्यारेल ११५ डलर पुग्यो कच्चा तेलको मूल्य, नेपालमा पेट्राेल थप महँगाे हुने !

काठमाडौँ । अमेरिका–इजरायल र इरानबीचको युद्ध पाँचौँ हप्तामा प्रवेश गरेसँगै सोमबार बिहान अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको छ। एक ब्यारेलमा १५९ लिटर कच्चा तेल हुने हुँदा ११५ डलरको दरले हिसाब गर्दा