११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

आम्दानी बढे पनि खराब कर्जा र विदेशी विनिमय नोक्सानीको भारले थिचिँदै विद्युत् प्राधिकरण

काठमाडाैं । गत एक वर्षमा सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरकाे व्यापार गरेकाे छ। आर्थिक वर्ष २०२५ मा संस्थाको सञ्चालन आम्दानी करिब ११ प्रतिशत बढेर १ खर्ब ३९ अर्ब ५८ करोड ६० लाख रुपैयाँ कायम भएको छ । यो व्यापार अघिल्लो आर्थिक वर्ष २०२४ को