काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा वित्तीय स्थायित्व कायम राख्न र अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम तान्न लागेको हो। यस प्रक्रियाका लागि आज दिउँसो ३ बजे