काठमाडौँ। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएकाे छ। यसमा १६ देखि ३१ साउनसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तालाई समावेस गरिएकाे छ। जसमा १६ जनाले १/१ लाख र १ जनाले बम्पर उपहार अन्तर्गत १० लाख रुपैयाँ जिजेतका छन् । १० लाख रुपैयाँ बराबरकाे बम्पर उपहार जित्नेमा गणेश इलेक्ट्रोनिक्स