काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको सर्ट लिस्ट तयार भएको छ । धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले ४ जनाको नाम सर्ट लिस्ट गरेको हो । बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने ४७ जनाबाट ४ जनाको नाम सर्ट लिस्ट गरिएको हो । सर्ट लिस्टमा पर्नेमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द