काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने एल.पी. ग्यासको बिक्री वितरणलाई थप सहज, व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। निगमले यही २०८३ भाद्र १ गते सोमबारदेखि ग्यास उद्योगहरूले नियुक्त गरेका आधिकारिक विक्रेताहरूमार्फत नियमित प्रक्रिया अनुसार नै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ। उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने ग्यास