११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

तीनै सरकारी बैंकका अध्यक्षहरूले एकैसाथ दिए राजिनामा

काठमाडौं । मुलुकका तीन ठूला सरकारी बैंकका अध्यक्षहरूले एकैसाथ आफ्नो पदबाट राजीनामा दिएका छन्। सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले बुधबार नै राजीनामा बुझाएका हुन्। अर्थ मन्त्रालय मातहतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पुगेर राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि