काठमाडौँ । हरेक वर्ष बर्खा लाग्नेबित्तिकै नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रा गर्ने यात्रुको मनमा एउटै ढ्याङ्ग्रो बज्छ- ‘कतै पहिरोले बाटो त थुनेको छैन?’ त्यही अनिश्चितता र त्रासलाई चिर्न सडक डिभिजन कार्यालय भरतपुरले एउटा ठूलो योजना अघि सारेको छ। विशेषगरी तुइन खोला र नाम्सी खोलाको त्यो डरलाग्दो भीरलाई सुरक्षित बनाउन २५ करोड रुपैयाँको