१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

नयाँ स्मार्टफोन रेडमी ए-सेवेन प्रोरेडमी ए-सेवेन प्रो नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौँ। विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए-सेवेन प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । रेडमी ए-सेवेन प्रो सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र