१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सुनको मूल्य फेरि ३ लाख नजिक, आज सुन १८०० र चाँदी १०० रुपैयाँले बढ्यो

काठमाडाैं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा पनि सुन प्रतितोला ५ हजार ८००