२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

सेयर बजारमा दोहोरो अंकको गिरावटः १३ वटै उपसुचक राताम्मे, ४ अर्बमा खुम्चियाे कारोबार

काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार भारी मात्रामा ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलब १५ अंकले घटेर २६ सय ६३ दशमलव १८ बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज कारोबार रकम पनि घटेको छ। आज ४ अर्ब ७ करोड ८ लाख