१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

कर्णाली प्रदेशमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा राहत वितरण

काठमाडाैं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेश अन्तर्गथ कालिकोट जिल्लामा क्षति पुगेको घरपरिवार र आगलागी पिडितका लागि कम्मल वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गते सम्म परेको अविरल वर्षाको कारण कर्णाली प्रदेश ,कालिकोट जिल्लाको शुभ कालिका गा. पा. वडा