२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

पूर्वी तराईको अशान्तिप्रति नाडाको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम गर्न अपिल

काठमाडौं। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्जलगायत तराईका केही जिल्लामा पछिल्लो समय देखिएका अशान्तिपूर्ण तथा हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। शुक्रबार जारी विज्ञप्तिमा नाडाले नेपालको विविधतायुक्त सामाजिक संरचनालाई राष्ट्रिय शक्तिका रूपमा उल्लेख गर्दै सामाजिक सद्भाव, सहिष्णुता र आपसी भाइचाराको संरक्षण गर्न सबै पक्षलाई आग्रह