१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सांग्रिला डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी नाफा भन्दा ३ गुणा बढी, ९ महिनामा कमायाे १ अर्ब ६१ करोड

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंककाे नाफा ११.५९ प्रतिशतले बढेकाे छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण साउनदेखि चैत मसान्तसम्मकाे अवधिमा बैंकले ४८ करोड ४५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४३ करोड ४२ लाख