काठमाडौँ । सन् १९८३ मा कोलकाताको एउटा सानो औषधी बजारबाट सुरु भएको यात्रा आज विश्व फर्मा उद्योगको एउटा शक्तिशाली साम्राज्यमा परिणत भएको छ। सन फर्मास्युटिकल इन्डस्ट्रिजका संस्थापक दीलिप सांघवीले अहिले आफ्नो व्यापारिक जीवनकै सबैभन्दा ठूलो र महत्वाकांक्षी कदम चाल्ने तयारी गरेका छन्। भारतीय कर्पोरेट इतिहासमै एउटा नयाँ मानक कायम गर्ने