काठमाडौँ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले नाफा, आम्दानी र कर्जाको गुणस्तर जस्ता मुख्य सूचकहरूमा उत्साहजनक प्रगति गरेको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत) सम्ममा बैंकले १ अर्ब ४६ करोड १७