१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

९ महिनामा स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ८ करोड, लाभांश क्षमता १७ प्रतिशत माथि

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नाफामा सामान्य संकुचन देखिएको छ। ९ महिनामा बैंकले २ अर्ब ८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो। समीक्षा अवधिमा बैंकले २ अर्ब ८ करोड १६ लाख २१ हजार