१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

माछापुछ्रे बैंकको खुद ब्याज आम्दानी र नाफा दुवैमा उल्लेख्य सुधार, ईपीएस कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा माछापुछ्रे बैंक लिमिटेडको खुद नाफामा उत्साहजनक वृद्धि देखिएको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ५०.४३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १