काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको प्रक्रिया कानुनी मापदण्डअनुसार नभएको निष्कर्ष निकालेको छ। अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणबाट दिइएको स्वीकृतिमा आवश्यक कानुनी प्रक्रिया पूर्ण रूपमा पालना नभएको ठहर गरेको हो। हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेपछि